Customer Care: 01-5970971

म्यादी बीमा

नेपाल लाइफ आइइन्स्योर

हरेक ब्यक्तिले आफ्नो परीवारको उज्जवल भविश्यको परीकल्पना गरेको हुन्छ । तर जीबन अश्चित हुन्छ कति बेला कुन घटनाक्रमले पारीवारीक जीबनशैलीलाई  नै परीवर्तन गर्छ थाहा हुदैन । हरेक ब्यक्तिलाई आफूपछि परीवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थौरै लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता गर्न ल्भउब िीषभ ष्भ्लकगचभ बीमा योजना ल्याएको छ । 

Read More »