Customer Care: 01-5970971
Get Quote Download Brochure

जीवन सहारा

क) यस बीमा योजनाका विशेषताहरू

न्यूनतम बीमाङ्क रकम             : रू. ५,०००/—

अधिकतम बीमाङ्क रकम         : आयश्रोतको आधारमा

न्यूनतम प्रवेश उमेर                : १६ वर्ष

अधिकतम प्रवेश उमेर            : ६५ वर्ष

न्यूनतम बीमा अवधि               : ५ वर्ष

अधिकतम बीमा अवधि           : ५४ वर्ष

अधिकतम परिपक्क उमेर       : ७० वर्ष

नोटः– बिमाड्ढ रू. ५०,०००/– देखि ९९,०००/– सम्म बिमा गर्दा प्रतिहजार रू. १/– थप लाग्ने छ ।

ख) बीमाशुल्क भुक्तानी तरिका : 

वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक

ग) बीमा शुल्कमा छुट :

वार्षिक                  १.५% छुट

अर्ध वार्षिकमा        छैन

त्रैमासिकमा           ३% थप

घ) बीमाड्ढमा छुट: 

रू. २,००,००० सम्म                       छैन

रू. २,०१,००० देखि ३,००,०००         रू. १ प्रति हजार

रू. ३,०१,००० देखि माथि                रू.२ प्रति हजार

ङ) बीमा भुक्तानी दिने अवस्था (जीवन सहारा) :

क) बीमा अवधि समाप्तीसम्म बीमित जिवितै रहेमा :

                बीमाङ्क + आर्जित बोनस भुक्तानी गरिनेछ ।

ख) बीमा अवधिभित्र बीमितको मृत्यु भएमा :

                कालगतिले मुत्यु भएमाः बीमाङ्क र उक्त अवधि सम्मको बोनस भुक्तानी गरिने छ ।

                दुर्घटनाबाट मृत्यु भएमा (बीमितले यो सुविधा लिएको खण्डमा मात्र):

                बीमाङ्क + आर्जित बोनस +ADB वापत थप बीमाङ्क रकम (दुर्घटना लाभ अधिकतम रू. १,००,००,०००/— सम्म) भुक्तानी गरिनेछ ।

                दुर्घटनाबाट अपाङ्ग/असक्त भएमाः अपाङ्ग/असक्त सुविधावापतको बीमाङ्क रकम मासिक १२० समान किस्तामा बीमितलाई भुक्तानी गरिने छ ।

ग) बीमा अवधि समाप्तीपछि बीमितको मृत्यु भएमा :

                कालगतिले मृत्यु भएमाः बीमितको ईच्छाइएको व्यक्तिलाई चुक्ता बीमालेख मानि बोनस बाहेकको मूल बीमाङ्क भुक्तानी गरिनेछ ।

                दुर्घटनाबाट मृत्यु भएमा :

                दुर्घटना लाभ लिएको बीमालेख अन्तर्गत बीमा अवधि समाप्ती भएतापनि बीमितको उमेर ७० वर्ष पुग्नु अगावै दुर्घटनाबाट मृत्यु भएमा निजले ईच्छाइएको                          व्यक्तिलाई बीमाङ्क +ADB वापत थप बीमाङ्क रकम (अधिकतम रू. १,००,००,०००/— सम्म) भुक्तानी गरिने छ ।

                जीवन सहारा जीवनसँग लिन सकिने ऐच्छिक सुविधा र त्यसको दर :

                ADB:- Accidental Death Benefit रू. १/– प्रति हजार

                ADB/PTD/PWB:- रू. २/– प्रति हजार (दुर्घटना/अपाङ्ग/असक्तता लाभ)

More Products from आजीवन बीमा

नेपाल लाइफ अनमोल जीवन बीमा योजना

भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जिवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन । यस्तो जोखिम मानिसको जिवनमा वाचुन्जेल रहिनैरहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।