Customer Care: 01-5970971
Get Quote Download Brochure

म्यादी जीवन बीमा

यस NLIC म्यादी जीवन बीमा योजना कम्पनीबाट प्रस्तुत नयाँ जीवन बीमा हो । कम बीमा शुल्कमा मृत्यु जोखिम वहन हुनु यस योजनाको विशेषता हो । बंकै
वित्तीय संस्थाहरूमा ऋण लिए पश्चात ऋण लिने व्यक्तिको मृत्यु हुन गएमापरिवारका सदस्यहरूले उक्त ऋण चक्ता गर्नुपर्ने हुन्छ । यदि ऋण चुक्ता गर्न नसकेमा घर
जायजेथा नै नोक्सान हुने स्थति आउन सक्छ । ऋण रकम बराबर म्यादी जीवन बीमा गरको अवस्थामा बीमितको मत्यु भएमा कम्पनीले ऋण रकम बैंक/वित्तीय
सस्ंथालाई तिरिदिने भएकाले परिवारका सदस्यहरू उक्त चिन्ताबाट मुक्त हुन सक्छन् । विभिन्न पेशामा लागेका व्यक्तिहरूले समयमा नै यो म्यादी जीवन बीमालेख
खरिद गरी जोखिमको व्यवस्थापन गर्नु बुिद्धमानी हुनेछ ।
यस बीमा योजनाको विशेताहरू
बीमितको न्यूनतम समूह संख्या            : २५ जना
बीमितको न्यूनतम प्रवेश उमेर             : १८ वर्ष
बीमितक अधिकतम प्रवेश उमेर          : ६० वर्ष
बीमितका बीमाशुल्क भुक्तानी अवधि    : ५ वर्ष
न्यूनतम बीमाङ्क रकम                        : रू. ५,००० (पाँच हजार)
अधिकतम बीमाङ्क रकम                    : आयको स्रोतको आधारमा जति पनि गर्न सकिने ।
स्वास्थ्य परक्षण गर्नुपर्ने अवस्थामा         : स्वास्थ्य परक्षण शुल्क बीमित स्वयंले व्यहोर्नु पर्ने छ ।
बीमाशुल्क छुट सुविधा                       : रू. १०,००,०००।- भन्दा बढीको बीमाङ्कमा बीमाशुल्कमा ५% छुट पाईने ।
बीमाशुल्क भुक्तानी                           : वार्षिक र अर्ध—वार्षिक तरिका
यस योजनामा ऋण, समर्पण मूल्य, चुक्ता मूल्य र बोनसको व्यवस्था छैन ।
बीमाङ्कमा भुक्तानी दिने अवस्था :
बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखमा इच्छाएको व्यक्ति अथवा संस्थालाई
बीमाङ्क रकम एकमुष्ट भुक्तानी गरिनेछ ।