Customer Service: ☎️ 01-5970971 /  9801170971 | (Sun-Sat | 7:00 AM - 6:00 PM) Email: customer.service@nepallife.com.np
Customer Care: 01-5970971

News & Updates

नेपाल लाइफको मनै रुवाउने “ मेरो भाई “ भिडिओ रिलिज

10 December 2023

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यसपालिको तिहारमा भाइटीका आधारित समसामयिक एवम् अत्यन्तै हृदयस्पर्शी भिडियो संदेश “मेरो भाइ” प्रस्तुत गरेको छ । अवसरको  खोजीमा विदेशिने दाजुभाइहरु अनि तिहारको भाइटीका लगाउन फर्कने आशामा बसेका दिदीबहिनीहरुको अतितको मिठो सम्झना एवम् टाढा हुँदाको बेदनामा आधारित यस भिडियोले वास्तविकताको उजागर गरेको छ । चाडबाडको उत्सवले धेरैलाई उत्साह, उमङ्ग प्रदान गरेपनि विदेशीएका सन्तान तथा दाजुभाइहरुको कारण कयौंको लागि यहि चाडबाड नै नरमाइलो हुने गर्दछ । यस्तै वास्तविक घटनामा आधारित यस भिडियोमा यस पटकको तिहार, विशेषत भाइटीकामा सबै दिदीबहिनीहरुको मनोकामना पूणर् होस् तथा सबै दाजुभाइहरुको निधार सप्तरङ्गी टीकाले सजियोस् भनेर कामना समेत गरिएको छ ।

नेपाल लाइफको मनै रुवाउने “ मेरो भाई “ भिडिओ रिलिज

Recent News

20 April 2026
विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३

नेपाल लाइफको विशेष पुनर्जागरण अफर - व्यतित बीमालेख नवीकरणमा १००% सम्म बिलम्ब शुल्क छुट।

2 April 2026
विषयः सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन सम्बन्धमा

विषयः सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन सम्बन्धमा

22 March 2026
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर स...