Customer Service: ☎️ 01-5970971 /  9801170971 | (Sun-Sat | 7:00 AM - 6:00 PM) Email: customer.service@nepallife.com.np
Customer Care: 01-5970971

विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३

​​​​​​​Chutla-hai-Chut-Rebate-Offer

 

प्रकाशन मिति: २०८३/०१/०७​​​​​​​

कम्पनीले आफ्नो रजत जयन्तीको अवसरमा १८० दिनभन्दा बढी समयदेखि व्यतित भएका बीमालेखहरूमा मिति २०८३/०१/०७ देखि २०८३/०२/०५ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरिएमा, बीमालेख नवीकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा तपसिल बमोजिमको छुट प्रदान गर्ने व्यहोरा सर्वसाधारणको जानकारीका लागि सूचित गर्दछौँ ।

तपसिल:

बीमा योजनाको व्यवस्था

 

बिलम्ब शुल्कमा छुट

बिलम्ब शुल्कमा छुट %

कैफियत

चालु रहेका बीमा योजना

5 वर्ष सम्म व्यतित भएका बीमालेखहरुमा

100 प्रतिशत

 

बन्द रहेका बीमा योजना

5 वर्ष सम्म व्यतित भएका बीमालेखहरुमा

50 प्रतिशत

 

चालु तथा बन्द रहेका बीमा योजना

५ बर्ष भन्दा माथिका व्यतित भएका बीमालेखहरूमा

२५ प्रतिशत

थप व्यवस्था

​​​​​​​

शर्तहरू:

१. यस योजना अन्तर्गत १०० प्रतिशत बिलम्ब शुल्क छुटमा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मिति देखि ३ वर्ष भित्र समर्पण भएमा निजहरूलाई प्रदान गरिएको बिलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम सर्मपण रकममा कट्टा गरिनेछ।साथै, ५० प्रतिशत र २५ प्रतिशत बिलम्ब शुल्क छुटमा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मिति देखि २ वर्ष भित्र समर्पण भएमा निजहरूलार्इ प्रदान गरिएको बिलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम सर्मपण रकममा कट्टा गरिनेछ।

२. बीमालेख १८० दिनभन्दा बढी समय व्यतित भएको हुनुपर्दछ। बिलम्ब शुल्कमा छुट सुविधा प्राप्त गर्नका लागि मिति २०८३/०१/०७ गतेसम्म बीमालेख १८० दिनभन्दा बढी व्यतित भइसकेको हुनुपर्नेछ।

३. बिलम्ब शुल्कमा छुट सुविधा प्राप्त गर्नका लागि बीमालेख पुनर्जागरण मितिबाट बीमा समाप्ति (Policy Maturity) मिति कम्तीमा ३६५ दिन बाँकी भएको हुनुपर्नेछ।

४. एक पटक बिलम्ब शुल्कमा छुट लिइसकेका बीमितहरूलाई पूरा बीमा अवधिभर पुनः छुट दिइने छैन।

 

▶थप जानकारीका लागि आफ्नो नजिकको नेपाल लाइफको शाखाहरू वा ०१-५९७०९७१ सम्पर्क गर्न सक्नुहुनेछ।

 

चालु रहेका बीमाहरू:

Code

बीमा योजना नामहरू

कैफियत

छुट

समर्पण कैफियत

13

नौलो सुरक्षित जीवन बीमा

चालु

१००%

३ वर्ष

15

जीवन ज्योति बीमा योजना

चालु

१००%

३ वर्ष

16

ग्रामीण सावधिक जीवन बीमा योजना

चालु

१००%

३ वर्ष

17

सावधिक लघु जीवन बीमा

चालु

१००%

३ वर्ष

18

सुनौलो भविष्य सावधिक बीमा योजना

चालु

१००%

३ वर्ष

19

सुनौलो भविष्य अग्रिम भुक्तानी बीमा योजना

चालु

१००%

३ वर्ष

25

नौलो धनवर्षा जीवन बीमा योजना

चालु

१००%

३ वर्ष

26

नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना

चालु

१००%

३ वर्ष

27

जीवन उन्नति जीवन बीमा योजना

चालु

१००%

३ वर्ष

56

नेपाल लाइफ केटा–केटी सुनौलो भविष्य जीवन बीमा योजना

चालु

१००%

३ वर्ष

62

जीवन सहारा बीमा योजना

चालु

१००%

३ वर्ष

63

जीवन सारथी बीमा योजना

चालु

१००%

३ वर्ष

69

सदाबहार जीवन बीमा योजना

चालु

१००%

३ वर्ष

71

अनमोल जीवन बीमा योजना

चालु

१००%

३ वर्ष

72

सम्मुनत जीवन बीमा योजना

चालु

१००%

३ वर्ष

73

iEnsure जीवन बीमा योजना

चालु

१००%

३ वर्ष

 

बन्द भएका बीमाहरू:

Plan Code

बीमा योजना नामहरू

कैफियत

छुट

समर्पण कैफियत

11

सुरक्षित जीवन बीमा योजना

बन्द

५०%

२ वर्ष

12

सुखमय जीवन बीमा योजना

बन्द

५०%

२ वर्ष

22

धनवर्षा जीवन बीमा योजना

बन्द

५०%

२ वर्ष

23

जीवन सम्बृद्धि १५ वर्षे जीवन बीमा योजना

बन्द

५०%

२ वर्ष

24

जीवन सम्बृद्धि २० वर्षे जीवन बीमा योजना

बन्द

५०%

२ वर्ष

51

केटा–केटी सावधिक जीवन बीमा योजना

बन्द

५०%

२ वर्ष

52

छोरा–छोरी अग्रिम सावधिक जीवन बीमा योजना

बन्द

५०%

२ वर्ष

53

नेपाल लाइफ सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा योजना

बन्द

५०%

२ वर्ष

55

नौलो केटा–केटी जीवन बीमा योजना

बन्द

५०%

२ वर्ष

61

जीवन लक्ष्मी बीमा योजना

बन्द

५०%

२ वर्ष