Customer Care: 01-5970971

ब्लग

ईसेव मार्फत प्रिमियम भुक्तानी गर्दा क्यास ब्याक

August 17, 2021

ईसेव मार्फत प्रिमियम भुक्तानी गर्दा रु. १,००० सम्मको क्यास ब्याक

More »
व्यवसायी लक्षित 'नेपाल लाइफ नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना’

व्यवसायी लक्षित 'नेपाल लाइफ नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना’

May 23, 2021

‘आजको बचत र लगानी भोलिको समृद्ध जिन्दगानी’ भन्ने मूल नाराका साथ अगाडि आएको नेपाल लाइफ इन्स्योरेन्सले समयसापेक्ष योजनाहरु सार्वजनिक गर्र्दै आइरहेको छ । कम्पनीले सार्वजनिक गरेका विभिन्न जीवन बीमा योजनाहरु मध्येको अर्को योजना हो, ‘नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना’। 

More »
नेपाल लाइफको ‘नेपाल लाइफ सदाबहार’ बिमा योजना,  चाँडै  लगानी फिर्ता, जीवनभर सुरक्षा

नेपाल लाइफको ‘नेपाल लाइफ सदाबहार’ बिमा योजना, चाँडै लगानी फिर्ता, जीवनभर सुरक्षा

April 27, 2021

आजको समयमा धेरै जसो व्यक्ति आफुले गरेको लगानिको प्रतिफल कम समयमा प्राप्त गरी  वर्तमान र भविष्य अर्थात् जिन्दगी भर नै ढुक्क रहन चाहन्छन् । 

More »
नेपाल लाइफको व्यापारी लक्षित नौलो धनवर्षा बीमा, बीमाङ्क रकम अवधि अनुसार किस्तामा पाइने

नेपाल लाइफको व्यापारी लक्षित नौलो धनवर्षा बीमा, बीमाङ्क रकम अवधि अनुसार किस्तामा पाइने

April 28, 2021

नेपाल लाइफ इन्योरेन्सले व्यापारिक वर्गलाई लक्षित गर्दै नौलो धनवर्षा जीवन बीमा योजना ल्याएको छ।

 

More »
अनलाइन प्रीमियम रसिद संग्रह

अनलाइन प्रीमियम रसिद संग्रह

May 09, 2021

यदि ग्राहकहरुले उहाहरुको प्रीमियम अनलाइन भुक्तानी गरिसक्नु भएको छ र नेपाल लाइफ रसीद चाहनुहुन्छ भने तब उहाहरुले वेबसाइटबाट नै रसिद संकलन गर्न सक्नुहुनेछ।

More »

अनलाइन प्रीमियम भुक्तानी प्रक्रिया

May 09, 2021

Customers can pay their premium online through eSewa, Khalti, Fonepay, Prabhu Pay, IME Pay, Connect IPS and NIBL banking services.  On how to pay premium customers can follow the manual attached below. 

More »
How to pay premium through Fonepay

How to pay premium through Fonepay

July 01, 2021

अब झन्झटलाई गरौ बाइ बाइ, प्रिमियम भुक्तानी गरौ अनलाइन ।।

More »
बाल शिक्षा बीमा योजना

बाल शिक्षा बीमा योजना

April 26, 2021

नेपाल लाइफले आफ्ना प्रिय सन्ततिहरूको सुनिश्चित भविष्य तथा उचित शिक्षा दीक्षा र सामाजिक कार्यका लागि आफ्नो र बच्चाको समेत जोखिम बहन हुने गरि ल्याएको बाल शिक्षा सावधिक जीवन बीमा योजनामा अभिभावको समेत एकै पटक बीमा हुन्छ । यस बीमा पोलिसी खरिद गर्दा अभिभावकले  बीमा गरेको एक वर्ष पछि ऋण सुविधा प्राप्त गर्न सक्छन् ।

 

More »

सचेत बनौं ! कोरोना विरुद्धको याे लडाई घरमै बसेर लडौं

July 01, 2021

सचेत बनौं ! कोरोना विरुद्धको याे लडाई घरमै बसेर लडौं