जानकारी

कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत २०५८/०१/२१ मा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको यस नेपाल लाइफ नेपाली लगानीकर्ताहरू द्वारा स्थापना गरिएको नेपालकौ प्रथम अग्रणी जिवन बीमा कम्पनी हो। नेपालको ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको सोह्र वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ र यसै कारण कम्पनीको स्थान अत्यन्तै सवल रहन पुगेको छ।

यस कम्पनीको अधिकृत पूँजी रू.५०० करोड रहेको छ भने चुक्ता पूँजी रू.३०९.६४ करोड रहेको छ । २०७४ अषाढ मासान्त सम्ममा यस कम्पनीले रू. १९,५२७ करोड मूल्यको ८,२७,३६६ बीमा र रू. ८२,४८३ करोड मूल्यको १४,२४,०२६ बैदेशिक रोजगार (म्यादी) बीमालेख जारी गरेको छ । बीमा समितीको नियम अनुसार यस कम्पनीले रू. ४,७५० करोड लगानी गरिसकेको छ । कम्पनीले विश्व बजारको ख्यातीप्राप्त, जर्मनीको पुर्नबीमा कम्पनी “ह्यानओभर रि-इन्स्यूरेन्स कम्पनी” सँग पूर्नबीमा गरेको छ।

 

बीमा नविकरण सुल्क निम्न बित्ता संस्थाहरुबाट पनि भुक्तानी  गर्न सकिन्छ:

 

संस्था

शाखा

एन आ सी एशिया

सबै शाखा

सिद्दार्थ बैंक

सबै शाखा

देव बिकाश बैंक

सबै शाखा

प्रभु रेमिट

सबै शाखा (प्रेभु मनेजमेन्ट)

 

 

mascoute